मेरो भागमा के छ?

Posted: December 21, 2014 in Poems

 

जब बिहानी आधा ढल्किन्छ
तब सुरुवात हुन्छ मेरो बिहानीको
“शुभ-प्रभात” सँगै|

दिनभरिको भाग-दौड
कहिले सम्झना,
कहिले स्मृतिबाट हराउँदै
दिन जब ढल्छ,
जब एक्लो हुन्छौँ,
तब आउँछ याद
जब खाली खाली हुन्छ मन|

मेरो भागमा परेको
सन्ध्यासँगै दिनभरिको
थकान मेट्ने थलो अनि

सुत्नु भन्दा घन्टौं अगाडीको

शुभ-रात्री सन्देश सँग-सँगै
डुबीजान्छ|

उही प्रहर, उही दिनचर्या
पुन: सुरु!
मेरो भागमा जे थियो
त्यो अहिले कसकोमा छ?
मेरो भागमा
आखिर रहेको नै के छ? 🙂

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s