Untitled1

Posted: February 1, 2015 in Poems

जब रातको मातमा

तिम्रो साथ् खोज्छु,

तब मात्र अड्कल हुन्छ

तिमी र म बीचको दूरीको!

जब हातले हात समाई

तिम्रो काँधमा माथ राख्न छटपटी हुन्छ,

तब मात्र बुझ्छु म

कति टाढा छु, कति टाढा छौ!

बस न साथै, नजिकै

म पनि त बेर्न सकूँ अँगालोमा तिमीलाई

आऊ न समिप मेरो तिमी

म पनि त  गर्न सकूँ प्रेम तिमीलाई

हृदयदेखि नै, त्यो हृदय छुने गरि,

म पनि नि एकचोटी, छुन सकूँ तिमीलाई…!

******************************************************

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s