अधुरो!

Posted: July 30, 2017 in Poems, Random Writings
म तिमीसँग बोल्दा
तिमी तिमीसँग कुरा गर्दै हुन्छौ|
मेरो मनको ज्वालामुखी बीच
म तिम्रो तिमीसँग जोडिन सक्दिन,
तिमीसँग म बोल्न सक्दिन|
 
तिमी मसँग बोल्दा,
म भावनाका ज्वारभाटाहरुले एक्लै सेकिंदै हुन्छु|
म तिमीलाई शीतलता दिन सक्दिन,
तिमी मेरा भावहरुको राप सहन सक्दैनौ,
तिमी म सामु खुल्न सक्दैनौ|
 
समिप हुँदाहुँदै पनि
हामी हाम्रा अन्तरद्वन्द्वका बीच
 एक अर्काको खोजिमा
निक्कै टाढा-टाढा हुत्तिन्छौँ!
निरास भई घर फर्कन खोज्दा
फर्कने बाटो भुल्दछौँ
अनि…..
….
..
..
…………….!
?
-२०७४/०४/१४
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s